मकै, तोरी, महको उत्पादन तथा उत्पादकत्व बृद्धीका साथै गुणस्तर तथा मूल्य अभिबृद्धी गर्ने । जोन/सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकरण, कृषि पुर्वाधारको बिकास तथा प्रशोधन केन्द्रको स्थापना गर्ने ।