मकै सुपरजोन

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई दाङ्ग मार्फत मकै सुपरजोन कार्यक्रम आ.ब. २०७३/०७४ वाट लागु भएको हो । 

कार्यक्रम संचालित क्षेत्रः लमही नपा, राप्ती गा पा  गढवा गा पा र राजपुर गा पा 

ओगटेको क्षेत्रफलः  ४१३७ हे

आबद्ध समुह सहकारी फर्मः १७८


तोरी जोन

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई दाङ्ग मार्फत तोरी जोन कार्यक्रम आ.ब. २०७५/०७६ वाट लागु भएको हो । 

कार्यक्रम संचालित क्षेत्रः शान्तिनगर, दंगिशरण,बबई र तुल्सीपुर उप-मनपा १ र २ नं वडा

ओगटेको क्षेत्रफलः १२४५ हे

आबद्ध समुह सहकारीः ७१


मौरी जोन

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई दाङ्ग मार्फत मौरी जोन कार्यक्रम आ.ब. २०७६/०७७ वाट लागु भएको हो । 

कार्यक्रम लागु भएको क्षेत्रः घोराही, तुल्सीपुर उपमनपा र बंगलाचुलि गा पा

घार संख्याः १५६३३

आबद्ध समुह सहकारी फर्मः १६७


बाख्रा जोन

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई दाङ्ग मार्फत बाख्रा जोन कार्यक्रम आ.ब. २०८१/०८२ वाट लागु भएको हो । 

कार्यक्रम लागु भएको क्षेत्रः लमही नगरपालिका ७,८,९ वडा र राजपुर गाउँपालिका ५,६,७ वडा

ओगटेको क्षेत्रफलः ९५३६५ हे

आबद्ध समुह सहकारी फर्मः २१