स्वागत छ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन एकाई, दाङ


 राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ दाङ को आधिकारिक वेबपेजमा स्वागत छ । यस एकाई अन्तर्गत मकै सुपरजोन, तोरी जोन, मौरी जोन र बाख्रा जोन रहेको छ |
 

सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम 2083-05-02 2083-05-22
आ.व.२०८३/०८४ मा जोन सुपरजोनमा सहभागी हुन सुचिकृत हुने सम्बन्धि सूचना 2083-04-15 Closed !!!
आ.व. २०८३/०८४ मा प्रथम पटक प्रकाशित सूचना 2083-04-15 2083-05-18
कोटेशन पेश गर्ने सम्बन्धी सूचना 2083-01-14 Closed !!!
लाभग्राही छनोट गरिएको सूचना 2083-01-14 Closed !!!

प्रकाशनहरु

आधुनिक तोरी गाउँ कार्यक्रम सम्बन्धी प्रस्ताव ढाँचा
थारु भाषामा मकै खेती यान्त्रीकरण
कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रममा सहभागी हुनको लागि पेश गर्नुपर्ने आवदन ढाँचा
चैते धान अन्तर्गत कृषि मेशिनरी माग सम्बन्धी अनुसुची १०
चैतेधान कार्यक्रम प्रस्तावनाको फरमेट
बाख्रामा लाग्ने पि.पि. आर. रोग र यसबाट बचाउने उपाय
खोरेत रोगका लक्षणहरु तथा रोकथाम सम्बन्धी जानकारी
परियोजना कार्यान्वयन म्यानुल-२०७७ पहिलो संशोधन २०८१
परियोजना कार्यान्वयन म्यानुअल २०७७
उत्पादन लागत अध्ययन २०७९
थारु भाषामा मकै खेती यान्त्रीकरण
जोन सुपरजोन क्षेत्रमा कृषि यन्त्रीकरण सहयोग कार्यक्रम
क्षेत्रबिस्तार कार्यक्रम अर्न्तरगत मकैको बीउमा अनुदानका लागि आवेदन फाराम
सहकारी मार्फत मकै बाली संग सम्बन्धीत प्रशोधन उद्योग स्थापना सम्बन्धी प्रस्तावनाको ढाँचा
साईलेज उद्योगमा आधारित मकै उत्पादन प्रवर्द्धन अनुदान आवेदन फाराम
कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम सचांलन कार्यविधि २०८१
कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम कार्यविधि 2080
आधुनिक तोरी गाउँ कार्यक्रम सम्बन्धी प्रस्ताव ढाँचा
कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रममा सहभागी हुनको लागि पेश गर्नुपर्ने आवदन ढाँचा
चैते धान अन्तर्गत कृषि मेशिनरी माग सम्बन्धी अनुसुची १०
चैतेधान कार्यक्रम प्रस्तावनाको फरमेट
मासु निर्यात अभिबृद्बिका लागि राँगा वा भैँसि प्रवद्बन कार्यक्रम

जोन / सुपरजोन विवरण

लागु भएको आर्थिक वर्ष: 2073/074
कार्यक्रम संचालित क्षेत्र: लमही नपा, राप्ती गा पा गढवा गा पा र राजपुर गा पा
ओगटेको क्षेत्रफल: 3100.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 151
थप जानकारी:
लागु भएको आर्थिक वर्ष: 2075/076
कार्यक्रम संचालित क्षेत्र: शान्तिनगर, दंगिशरण,बबई र तुल्सीपुर उप-मनपा १ र २ नं वडा
ओगटेको क्षेत्रफल: 1200.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 66
थप जानकारी:
लागु भएको आर्थिक वर्ष: 2076/077
कार्यक्रम संचालित क्षेत्र: घोराही, तुल्सीपुर उपमनपा र बंगलाचुलि गा पा
ओगटेको क्षेत्रफल: 15000.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 167
थप जानकारी:
लागु भएको आर्थिक वर्ष: 2081/082
कार्यक्रम संचालित क्षेत्र: लमही नगरपालिका ७
ओगटेको क्षेत्रफल: 0.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 15
थप जानकारी: